Call us

+977-083-524681

मध्य पश्चिमाञ्चल विश्व विद्यालय

Mid-Western University

Email us

info@mwu.edu.np

Result Published of Make up Examinations (BA 5th semester and BA 7th Semester)

Posted on: February 16th, 2019

Mid-Western University, Examination Management Office Published the result of Makeup examination of BA 5th semester(2015 batch) and BA 7th semester(2014 batch). Here below you can find the detail result and other directions.  

read more

कृषि सङ्कायको पाठ्यक्रम अन्त्तिम चरणमा

Posted on: February 7th, 2019

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कृषि सङ्काय अन्तर्गतका विभिन्न विषयहरूको पाठ्यक्रम निर्माण कार्य अन्तिम चरणमा छ l स्नातक तह (बि.एसी. एजी.) को कार्यक्रम विश्वविद्यालयले संचालन गर्न कान्तिपुर बहुप्राविधिक शिक्षालय, चितवनसँगको सहकार्यमा पाठ्यक्रम निर्माण कार्यलाई अन्तिम रूप दिन उक्त विषयका विज्ञहरूसंगको एक दिने कार्यशाला गोष्ठी भरतपुर, चितवनमा विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका निर्देशक सह-प्रा. लिलाधर तिवारीको अध्यक्षता र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति […]

read more

एल स्कुलद्वारा कानुन अध्ययन अध्यापनको शुरुवात

Posted on: February 1st, 2019

सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एल स्कूलको औपचारिक शुभारम्भ गरेका छन् । कानुननै विधिको शासन र लोकतन्त्रको आधार भएकोले सुर्खेतमा कानुन अध्ययनको शुरुवात सुखद भएको मुख्यमन्त्री शाहीले बताए । उनले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । विश्वविद्यालयले कानुन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न एल स्कूलको स्थापना गरेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. […]

read more

चौकुनेमा कृषि क्याम्पस स्थापना सम्बन्धी एकदिने अन्तरक्रिया सम्पन्न

Posted on: February 1st, 2019

सुर्खेतको चौकुने गाउपालिकामा कृषि क्याम्पस स्थापनाको लागि सरोकारवालाहरूविच एकदिने अन्तरक्रिया कार्यक्रम गुटुमा क्याम्पस स्थापनाका अध्यक्ष मोहनसिंह बडुवालको अध्यक्षता र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्र कुमार कोइरालाको  प्रमुख आतिथ्यमा सम्पन्न भएको छ l उक्त अवसरमा प्रमुख अतिथि प्रा.डा. कोइरालाले चौकुनेमा कृषि क्याम्पस स्थापना गर्नका लागि भौतिक पूर्वाधार विकास गर्न आवश्यक भएकोले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्बन्धन दिन […]

read more