Call us : +977-083-524681

Email us : info@mwu.edu.np

मध्य पश्चिमाञ्चल विश्व विद्यालय

Mid-Western University

स्वयंसेवक भइ काम गर्न चाहाने प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरुमा अनुरोध

Posted on: April 6, 2020

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरना भाइरस (कोभिड १९) विरुद्धको अभियानमा विषम परिस्थिति सिर्जना भई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको क्वारेन्टाइन र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आङ्गिक क्याम्पसहरुमा सङ्क्रमित वा आशङ्का गरिएका व्यक्ति वस्ने स्थिति पैदा भए नेपाली सेनाका वा अन्य स्वास्थकर्मिबाट तालिम लिएर स्वयंसेवक भइ काम गर्न चाहाने क्याम्पसका प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरुको सम्पर्क नम्बर सहित लिस्ट तयारी हुँदै गरेकोले उक्त अभियानमा सामेल हुन चाहनेहरुले आफ्नो नाम र नम्बर रोस्टर लिस्टमा दर्ता गराउन यो फारम bit.ly/mwu-volunteer मा गई भर्न हुन अनुरोध छ ।